नियम २३
काममा प्राथमिकता दिनु पर्ने
: नेपाल सरकार र नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेको संगठित संस्थाहरुले बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बसेका बालकहरुको शिक्षा, तालिम र शारीरिक स्थिति अनुकूलको काममा तिनीहरुलाई प्राथमिकता दिनु पर्नेछ ।